दुईवटा सिमकार्ड लाग्ने आइफोन ल्याउँदै एप्पल

१४ पुष २०७३, बिहीबार ०८:५६

अहिलेसम्म एप्पलले एउटा मात्र सिमकार्ड लाग्ने आइफोन बनाउँदै आएको छ । यसले उपभोक्ताहरुको आइफोनसँग गुनासो बढिरहेको छ । उपभोक्ताको गुनासोलाई ध्यान दिँदै एप्पलले डुअल सिमवाला आइफोन ल्याउने तयारीमा रहेको समाचार सार्वजनिक भएको छ ।