यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

११ पुष २०८०, बुधबार ०९:३४

काठमाडौं, ११ पुष । नेपाल राष्ट्र बैंकले आजकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आजअमेरिकीडलर एकको खरिद दर १३२ रुपैयाँ ८३ पैसा र बिक्री दर १३३ रुपैयाँ ४२ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४६ रुपैयाँ २७ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यस्तै, बेलायतीपाउण्डएकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३७ पैसा रहेको छ ।
कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।