
काठमाडौं, १४ मंसिर । काठमाडौं ३१ शंखमुलमा कस्मेटीक होलसेल पसल शुभारम्भ भएको छ । पसल मंसिर १३ गते शुभारम्भ भई संचालनमा आएको हो । यसको संचालक गुल्मीका सौरभ अर्याल हुन ।
छाला सम्बन्धि बिभिन्न किसिमका किरिमहरु र अन्य सौन्दर्य सामानहरु सुपथ मल्यमा पाइने उनले बताए । उनका अनुसार पसल शंखमूल चोक बाट पचास मिटर पूर्वमा रहेको छ ।
कस्मेटीक सामानहरुको माग बढिरहेको र यो पेसामा कडा प्रतिस्प्रर्धा भएको उनको भनाई छ । उनले आफू जुन सुकै क्षेत्रमा पनि कडा प्रतिस्प्रर्धा र चुनौतीको सामना गर्न रुचाउने ब्यक्ति भएको समेत बताए ।
