नेपाल राष्ट्र बैंकका अनुसार आज विदेशी मुद्राको विनिमय दर के कति मा कारोबार हुदै छ त ?

२२ कार्तिक २०८०, बुधबार ०८:१७

काठमाडौं, २२ कात्तिक । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसा रहेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। अमेरिकीडलर एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा पुगेको छ।

यस्तै, कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।