टी–२० विश्वकपएसिया छनोट: मलेसियाले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने

१४ कार्तिक २०८०, मंगलवार १३:४३

काठमाडौं , १३ कातिक– आईसीसी टी–२० विश्वकपएसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो । सिंगापुरविरुद्ध खेलेको नेपाली टिममा कुनै परिवर्तन भएको छैन ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ भनेमलेसियापहिलो खेलमाओमानसँग पराजितभएको थियो।