घटस्थापनासंगै दसैँ सुरु : काठमाडौंको मैतिदेवी मन्दिरमा दर्शनका लागि पुगेका दर्शनार्थी (फोटो फिचर)

२८ आश्विन २०८०, आईतवार १३:३०

घटस्थापनासंगै दसैँ सुरु स् काठमाडौंको मैतिदेवी मन्दिरमा दर्शनका लागि दर्शनार्थी पुगेका छन । केही तस्विरहरु :