काठमाडौं, २१ असोज–नेकपा एमालेका सांसद ठाकुर गैरेले पाल्पाली जनताहरु स्वास्थ्यबिमाको सेवाबाट वञ्चित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जिल्ला अस्पतालमा एउटा डाक्टरको लागि मन्त्रीसँग भेटेपछि एक जनागएको पनि सरुवागरेको भन्दै सरकारलाई के तरिका हो के भईरहेको भन्दै प्रश्न गरेका छन् ।
उनले भने, ‘पाल्पाली जनताले स्वास्थ्यवि मामार्फत सेवापाउँनु पर्ने बाले, मन्त्रीसँग पनि आग्रह गरे तर पनिकुनै चासो भएन र पाल्पाली जनताअझै पनि विमा पाउँनबाट वञ्चित छन् ।
जिल्ला अस्पतालमा एउटा डाक्टरको लागि सदनमाबोले, मन्त्रीसँगपनि भेटेपछि एकजना डाक्टर १६ गते पुग्नु भयो तर १९ गते फेरि सरुवाभयो यो के तरिका हो के भईरहेको छ ।’
