सांसद गैरेको प्रश्न: विजनेसको सदन किन चलिरहेको छ ?

१८ आश्विन २०८०, बिहीबार १४:३०

काठमाडौं, १८ असोज– प्रमुख प्रतिपक्षी दल एमालेका सांसद ठाकुर गैरेले विना विजनेसको सदन किन चलिरहेको छ ?भन्दै प्रश्न गरेका छन् । बिहीबार बसेको प्रतिनीधिसभाको बैठमा शुन्य समयमा बोल्दै उनले कुनै पनि काम र सन्दर्भ बिनाको सदन किन चलाएको भन्द्र प्रश्न गरेका हुन् ।

विना विजनेशको सदन किन चलिरहेको छ ? यसको न कुनै सन्दर्भ छ न कुनै विजनेस छ । उनले बन्यजन्तु नियन्त्रणमा सरकारे कुनै ध्यान नगएको र यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए । पाल्पा तानसेनको ९ गठुवा भन्ने ठाउँमा बाँदरको आक्रमणबाट ३ वटा बाख्रा मरे र २ वटा घाइते भएको बताए ।