काठमाडौं, १४ असोज– काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र शाहा बालेनको निर्णयलाई स्वागत गर्दै काठमाडौंका फुटपाथमा व्यवसाय गर्नेहरुले धन्यवाद र्याफली निकालेका छन् ।
फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच भएको सहमतिको स्वागत गर्दै उनीहरुले र्या ली निकालेका हुन् ।
फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति भएको थियो ।
जसको स्वागत गर्दै व्यवसायीहरुद्ये सडक व्यवसाय व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको जानकारी दिएका
