अस्पतालका डाक्टर सडकमा (फोटो पिक्चर)

९ आश्विन २०८०, मंगलवार १७:०६

पोखराको मणिपाल शिक्षण अस्पताल लगायत विभिन्न ठाँउका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।

यस्तै भक्तपुरको अस्पतालका डाक्टरहरुले पनि भक्तपुरको सिद्ध पोखरी अगाडिको चौतारीमा बसेर आन्दोलन गरेका छन् ।