काठमाडौ, ८ असोज– एनएमबि बैंकको कार्ड तथा एटिएम सेवा एक घण्टाको लागि बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको सेवा अवरुद्ध हुनेबारे जानकारी गराएको हो ।
बैंकमा प्रयोग भइरहेको सिस्टमको अपग्रेड गर्नका लागि सोमबार राती १०ः३० देखि ११ः३०सम्म बैंकको कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने बैंकले सुचना मार्फत जानकारी दिएको छ ।
