मन्त्रिपरिषद् बैठक सुरु

२९ भाद्र २०८०, शुक्रबार १७:५१


काठमाडौं, २९ भदौ– मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरू भएको बैठकमा प्रधानमन्त्रीको आसन्न अमेरिका तथा चीन भ्रमण लगायत विभिन्न विषयबारे छलफल भइरहेको छ ।