राप्रपाले गर्यो काठमाडामौं विरोध प्रदर्शन (फोटो फिचर)

२७ भाद्र २०८०, बुधबार १५:५७

काठमाडौं, २७ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा उपत्यका केन्द्रित विरोध सभा तथा प्रदर्शन गरेको छ ।

गौबध बन्द गर्नु पर्ने, भ्रष्टाचारी लाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने लगायतका माग राखेर राप्रपाले काठमाडौंमा प्रर्दशन सहितको विरोध सभाआयोजना गरेको हो ।

यसअघि नै पत्रकार सम्मेलन गरेर राप्रपाले काठमाडौंमा व्यापकविरोध प्रर्दशन गर्ने निर्णय गरेको थियो ।