काठमाडौ, १८ भदौ– श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान जारी एसीसी एसिया क्रिकेटमा नेपाल र भारतबीज जारी खेल वर्षाको कारण रोकिएको छ ।
नेपालले भारतविरुद्ध २३१ रनको लक्ष्य दिएको छ । भारतले अहिले ब्याटिङग गरिरहेको छ।