काठमाडौं, १८ भदौ– एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले जीतका लागि २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ४८.२ ओभरमा सबै विकेट गुमाउँदै नेपालले २ सय ३० रन बनाएको हो ।
कुन खेलाडी कति रन लिए त ?
करण केसी: २ (२) नट आउट
ललित राजवन्शी: ० (३) (४८.२) महोमद सिराजको बलमा)
सन्दीप लामिछने: ९ (१७) (४७.४ अभोर, महोम्दी समीको बलमा इशान किशन र अक्सर को रन आउट)
सोमपाल कामी: ४८ (५६) (४७.२, महोम्दी समीको बलमा इशान किशनको क्याच)
दिपेन्द्र सिंह ऎरी: २९ (२५) (४१.१ ओभर, हार्दिक पाण्ड्याको बल)
गुलशन झाः २३ (३५) (३१.५ ओभर, महोेम्द सिराजको बलमा इशान किशनको क्याच)
आसिफ शेखः ५८ (९७) (२९.५ ओभर, महोम्द सिराजको बलमा विराट कोहलीको क्याच)
कुशल मल्लः २ (५) (२१.५ ओभर, रविन्द्र जडेजाको बलमा महोम्द सिराजको क्याच)
रोहित पौडेलः ५ (८) (१९.६ ओभर, रविन्द्र जडेजाको बलमा रोहित शर्माको क्याच)
भिम सार्कीः ७ (१७) ( १५.६ ओभर, रविन्द्र जडेजाको बलमा)
कुशल भुर्तेलः ३८ (२५) ( ९.५ ओभर, शार्दूल ठाकुरको बलमा इशान किशनको क्याच)
