नेपालको ५० रन पुरा

१८ भाद्र २०८०, सोमबार १६:०३


काठमाडौ, १८ भदौ– एसिया कप अन्तरगत भारतविरुद्धको जारी खेलमा नेपालले ५० रन पुरा भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नवौँ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गर्ने सफल भएको छ ।

आसिफ शेख २० तथा कुशल भुर्तेल २९ रन बनाएर खेलिरहेका छन् । ९ ओभर सकिँदा नेपालले ५३ रन बनाउन सफल भएको छ ।