काठमाडौँ, १३ भदौ– आज बुधबारबाट सुरु भएको एसिया कप–२०२३ को पहिलो खेलमा पाकिस्तानविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।
मुल्तान स्टेडियममा भएको टस हारेर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले आगा सलमानको विकेट लिएका हुन । उलने सलमानलाई ५ रनमा क्याच आउट गराए ।
सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरेका थिए ।
