काठमाडौ, १३ भदौ– एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।
नेपाल लाई करण केसीले पहिलो विकेट दिलाएका हुन ।
करणले जामनलाई १४ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आशिफ शेखद्वारा क्याच गराएका थिए ।
करण एसिया कपमा विकेट लिने पहिलो नेपाली बलर बन्न सफल भएका छन ।
