काठमाडौ, १३ भदौ– आज बुधबार भएको एसिया कपमा पाकिस्तानविरुद्ध उद्घाटन खेलमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले मेडन ओभर फालेका छन् ।
तेस्रो ओभरमा कामीले कसिलो बलिङ गर्दै एक पनि रन नदिएका हुन् । पहिलो ओभरमा भने कामीले ९ रन बनाएका थिए । दोस्रो ओभर बलिङ गरेका करन केसीले २ रन बनाएका छन ।
