अनौठो गाउँ जहाँ श्रीमतीसँग यौन सम्पर्क गराएर मात्रै पाहुनाको स्वागत गरिन्छ !

१२ भाद्र २०८०, मंगलवार १६:३७

एजेन्सी– यो दुनियामा विचित्र विचित्र खालका संस्कारहरु रहेका छन । यस्तै विचित्र किसिमको संस्कार भारतमा एउटा यस्तो ठाउँ रहेको छ जहाँ आफ्नै श्रीमतीसँग यौ’न सम्पर्क गराएर मात्रै पाहुनाको औपचारिक रुपमा स्वागत गर्ने गरिन्छ।

यो प्रचलन अहिले पनि भारतका विभिन्न गाउँमा कायमै रहेको छ । भारत सरकारले यो प्रचलनमा प्रतिबन्ध लगाएको छ । तर पनि परम्परागत समाजमा यो प्रथा अझै कायमै रहेको छ ।

साँझको समयमा कामबाट फर्केर निरञ्जन सिंह घर फर्किरहेका थिए । आउने बेला उनीसँगै पढेका एक साथी गुरुदेव सिंह भेटिए । त्यसपछि दुबै साथी राति मदिरा सेवन गरेर निरञ्जनको घर गएका थिए ।

घरमा निरञ्जनकी श्रीमती खाना पकाउँदै थिईन् । निरञ्जन भान्सा कोठामा गएर आफ्नी श्रीमतीलाई समातेर सुत्ने कोठामा लगेर गए ।

त्यहाँ उनले आफ्नो साथी आएको कुरा बताए र पाहुनालाई स्वागत गर्न तयार होउ भनेर निर्देशन दिएका थिए । तर उनकी श्रीमतीले यो कुरा मानिनन् ।

नमानेपछि निरञ्जनले कपडा खोलेर आफ्नी श्रीमतीलाई गुरुदेवको हातमा सुम्पिदिए । त्यसपछि गुरुदेवले जबर–जस्ती गरे । श्रीमान र श्रीमानकै साथीबाट बलात्कृत भएपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

ती महिलाले प्रहरीमा बताएअनुसार हालसम्म उनले पाँच जना पाहुनालाई त्यसैगरी स्वागत गरिसकेकी छिन् । अरु बेला सासु ससुराको दबाबमा पाहुना स्वागत गर्न बाध्य भएर तयार भएपनि अहिले श्रीमानले जबरजस्ती गरेका कारण उनी न्यायका लागि प्रहरीमा गएकी उनले बताएकी छन ।