काठमाण्डौ, १८ साउन– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आजको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँले कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १२ हजार ४०० रुपैयाँले कारोबार भएको थियो ।
आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँले कारोबार भइरहेको छ ।
आज चाँदी ३५ रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलामा एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
