काठमाडौं, १४ साउन – मुग्लिन-नारायणगढ सडकखण्ड पहिरो जादा अबरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउपालिका ६ स्थित कालीखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर उक्त सडकखण्ड अबरुद्ध भएको हो ।
उक्त सडकको पहिरो हटाएर सडक सन्चालन हुन केही घण्टा लाग्ने भएको । सडक अबरुद्ध भएसंगै यात्रुहरु बीचमै रोकिएका छन।
