काठमाण्डौ, २५ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमदल दाहाल प्रचण्डले निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण गरेका छन् ।
आज सोमबार प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन संसद भवनको निरीक्षण गरेका हुन । निरीक्षणका क्रममा प्रधानमन्त्री प्रचण्डसहित शहरी विकास मन्त्री सिता गुरुङ, मन्त्रालयका सचिव लगायतको सहभागि रहेका थिए ।
