काठमाडौँ असार १२ । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व वकर ईद को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार नेपाल राजपत्रमा मिति २०७९/१२/२ गते प्रकाशित सूचनाअनुसार असार १४ गते बिहीबारकको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
