सेयर बजार सोमबार आज बन्द हुने भएको छ ।
आज जेठ १५ गते अर्थात गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा हुने भएकाले नेप्से बन्द हुन लागेको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १७.३५ अंकले घटेर १९४१.७७ विन्दुमा अडिएको थियो ।
