सरकारलाई राप्रपाको खबरदारी : नक्कली भुटानी सरणार्थी प्रकरणमा दोषी जोगाउने काम नगारौँ

२७ बैशाख २०८०, बुधबार १४:०४

रााष्ट्रय प्रजातन्त्र पार्टी ९ राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी सरणार्थी प्रकरणमा दोषी जोगाउने काम नगर्न सरकारलाई खबरदारी गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको आजको द्रोस्रो बैठकको सु,रुमै समय लिएर उनले नक्कली भुटानी सरणार्थी प्रकरण गम्भीर अपराध रहेको हो भन्दै सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ माग गरेका हुन । तर सभामुख देवराज घिमिरे रुलिङ गरेका छैनन् ।