बिक्रीका लागि तयारी गरीदै कोइला

२१ बैशाख २०८०, बिहीबार १३:०३

घोराही –३, गोग्लीमा दाउराबाट तयार गरिएको कोइला । कोइला प्रति किलो यहाँ रु ७० मा बिक्री हुने गरेको छ । दाउराबाट तयार गरिएको कोइला नेपालगन्ज, कोहलपुर, बुटबल,घोराही र लमही बजारका होटलमा बिक्री हुने व्यापारी बताउँछन् ।