सांसद गिरिको प्रधानमन्त्रीमाथि आरोप : देश संकटमा पर्दा प्रधानमन्त्री सत्ताको फोहोरी खेलमा !

२७ चैत्र २०७९, सोमबार १६:५०

 

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरिले देश आर्थिक संकटमा पर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सत्ताको फोहोरी खेल खेल्दै आनन्द लिईरहेको आरोप लगाएका छन् ।