शिक्षामन्त्री राईकलाई स्वागत

१९ चैत्र २०७९, आईतवार १३:३१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई विराटनगर विमानस्थलमा आइतबार स्वागत गरिँदै ।