चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘द कपिल शर्मा शो’का सञ्चालक कपिल शर्मा भारतका महँगा कमेडियनमध्ये एक हुन्।
उनले उक्त शो सञ्चालन गरेबापत कति पारिश्रमिक लिन्छन् होला ? भारतीय सञ्चास माध्यम आजतकका अनुसार उनी एक सिजनमा झन्डै ५० करोड भारु पारिश्रमिक लिन्छन्।
‘द कपिल शर्मा शो’को तेस्रो सिजनमा ८० एपिसोडको उनले ४८ करोड भारु लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
