आज कुन तरकारीको मूल्य कति छ ? थाहा पाउनुहोस्

२९ फाल्गुन २०७९, सोमबार ०७:५६

आज (सोमबार) का लागि कृषि उपजहरुको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौंले निर्धारण गरेको छ। जसअनुसार अंगुर (कालो) को अधिकतम मूल्य २२०, अंगुर (हरियो) को १४०, अदुवाको १०० रुपैयाँ प्रतिकिलो निर्धाण गरिएको छ ।

यसैगरी अनारको ३००, अमलाको ९०, हरियो खुर्सानीको २००, गान्टे मुलाको ७०, गोलभेँडा ठूलो नेपालीको ७०, घिउसिमी लोकलको ७० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी चुकन्दरको ८०, टाटेसिमीको ९०, तरुलको ७०, तामाको १००, तोरीको सागको ४०, पुदिनाको ३०० मूल्य निर्धारण गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

मूल्यसूची विस्तृतमाः

null