प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो विदेश भ्रमण कतार हुने भएको छ। उनी अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलन भाग लिन फागुन १९ गते (शुक्रबार) कतार जाने भएका हुन्।
उनको साथमा परराष्ट्रमन्त्री बिमला राई पौड्यालपनि कतार जाँदैछिन्।