मैदानको गेट तोडेर भित्र छिर्दै क्रिकेट समर्थक

२ फाल्गुन २०७९, मंगलवार १६:२१

क्रिकेट मैदानको गेट तोडेर भित्र पसे समर्थक

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अहिले नामिबिया र नेपालको खेल चलिरहेको छ। खेलको इनिङ ब्रेकको समयमा ठूलो संख्यामा समर्थकहरु गेट तोडेर भित्र पसेका छन्।

लिगको पहिलो खेल हेर्नका लागि ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको छ। त्यसैक्रममा केहि दर्शक पश्चिमतर्फको दर्शक पस्ने गेटलाई धकेलेर प्यारापिटमा पुगेका थिए