जापानको H3 रकेट फेब्रुअरी १४ मा लन्च हुदै

२ फाल्गुन २०७९, मंगलवार ११:१४

जापानको एचथ्री रकेटले यसै साता आफ्नो बहुप्रतीक्षित प्रक्षेपण गर्ने भएको छ ।

हाल एच ३ ले फेब्रुअरी १४ मा आफ्नो पहिलो उडान गर्ने अपेक्षा गरिएको छ, तानेगाशिमा स्पेस सेन्टरमा योशिनोबु लन्च कम्प्लेक्सबाट लिफ्टअफ राति ८:३७ बजे ७ मिनेट भन्दा कम समयको लागि प्रक्षेपण विन्डोको साथ प्रक्षेपण गर्ने निर्धारित गरिएको छ ।

यो रकेट ४ मेट्रिक टनको पेलोड, ALOS-3 Earth observation satelliteलाई Sun-synchronous orbitमा पुर्याउने  अभियानमा छ ।