अन्ततः रास्वपाको सरकारबाट बाहिरिने निर्णय

२२ माघ २०७९, आईतवार १६:२०
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टिले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

अहिलेको लागि समर्थन भने कायमै राख्ने भएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टिले  सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो। रास्वपाको आइतबारको बैठकले यो निर्णय गरेको हो। बैठकलगत्तै रास्वपा सभापति रवि लामिछानेले विशेष सम्बोधन गर्ने भएका छन्।