मेलम्ची नगरपालिका–६ का किसानलाई वितरण गर्न राखिएको हाते ट्रयाक्टर

११ माघ २०७९, बुधबार १६:११

कृषि विकास शाखाद्वारा मेलम्ची नगरपालिका–६, तालामाराङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई ४२ वटा ट्रयाक्टर वितरण गरिने भएको छ ।