जसपाले देवराज घिमिरेलाई मत दिने

५ माघ २०७९, बिहीबार १३:४१

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले एमालेका सभामुखका उमेदवारलाई मत दिने निर्णय गरेको छ ।
आज बसेको बैठकले निर्णय गरेको जसपाका प्रचार विभाग पूर्ण बस्नेतले जानकारी दिए ।