सरकारले उखुको मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको छ ।
त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएअनुसार उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने भएको छ ।