नेपाललाई सधै चिनको साथ रहन्छ -चिनिया राजदूत

२ माघ २०७९, सोमबार ११:४७

नेपालका लागि चिनियाँ राजदूत चेन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता भएको छ ।
आज बिहान बालुवाटार पुगेका सङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई,  अंग्रेजी नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरे ।
भेटमा राजदूत सङले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा चीन सधैँ नेपालसँगै रहने जानकारी दिय। जवाफमा प्रधानमन्त्री प्रचण्डले पनि चिनियाँ सहयोग, सद्भाव र भ्रातृत्वको लागि धन्यवाद दियका छन् ।