बुधबार सार्वजनिक बिदा

२६ पुष २०७९, मंगलवार ११:४६

पृथ्वी जयन्तीका अवसरमा गृह मन्त्रालयले बुधबार सार्वजनिक बिदा दिने सूचना निकालेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले सार्वजनिक बिदाको सूचना निकालेको हो ।
पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाको सूचना निकालिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

notice