नेकपा एमालेले प्रतिनिधिसभातर्फ २९ निर्वाचन क्षेत्रमा जित दर्ता गराएको छ । यस्तै एमालेको अझै १८ स्थानमा अग्रता कायमै रहेको छ ।
सत्ता गठबन्धनविरुद्ध केही क्षेत्रमा राप्रपासँग तालमेलबाहेक अन्य क्षेत्रमा एमाले एक्लै लडेर पनि राम्रो नतिजा ल्याएको छ।
एमालेबाट विजयी उम्मेदवार
१ केपी शर्मा ओली –झापा ५
२ टोपबहादुर रायमाझी –अर्घाखाँची
३ सूर्यबहादुर थापा क्षेत्री –प्युठान
४ अच्युत प्रसाद मैनाली –बारा १
५ बासु देव घिमिरे–रुपन्देही ५
६ पृथ्वीसुब्बा गुरुङ –लमजुङ
७ महेश कुमार बर्तौला –मकवानपुर २
८ बलराम अधिकारी –कपिलवस्तु १
९ दामोदर भण्डारी –बैतडी
१० जुली कुमारी महतो –धनुषा ३
११ हरि प्रसाद उप्रेती –सर्लाही ३
१२वसन्त कुमार नेम्वाङ्ग –पाँचथर
१३ राजेन्द्र कुमार राई –धनकुटा
१४ पदम गिरी –पर्वत
१५ राम शंकर यादव –सिरहा १
१६ लाल प्रसाद साँवा लिम्बू –झापा ४
१७ देव राज घिमिरे –झापा २
१८ गोकर्ण राज विष्ट –गुल्मी २
१९ सुर्य प्रसाद ढकाल – बाँके१
२० तारा लामा तामाङ –कञ्चनपुर १
२१ राज कुमार गुप्ता –पर्सा ३
२२ दामोदर पौडेल वैरागी –कास्की ३
२३ योगेश कुमार भट्टराई –ताप्लेजुङ
२४ ज्वाला कुमारी साह –बारा ३
२५ मानवीर राई –सोलुखुम्बु
२६ विद्या भट्टराई –कास्की २
२७ अम्वर बहादुर रायामाझी – उदयपुर २
२८ प्रेम बहादुर महर्जन –ललितपुर २
२९ कृष्ण गोपाल श्रेष्ठ –काठमाडौं ९
एमालेको अग्रता रहेका निर्वाचन क्षेत्र
१ रेशम बहादुर लामा– काभ्रेपलाञ्चोक १
२ छविलाल विश्वकर्मा–रुपन्देही–१
३ घनश्याम खतिवडा–मोरङ१
४ बिजय सुब्बा– तेह्रथुम
५ महेश बस्नेत–इलाम १
६ नारायण प्रसाद आचार्य–पाल्पा १
७ मन बहादुर गुरुङ्ग–कास्की १
८ बृजेश कुमार गुप्ता– कपिलवस्तु २
९ गोकुलप्रसाद बाँस्कोटा–काभ्रेपलाञ्चोक २
१० ठाकुर प्रसाद गैरे–पाल्पा २
११ सुवास चन्द्र नेम्वाङ्ग–इलाम २
१२ ऋषिकेश पोखरेल–मोरङ २
१३ विष्णु प्रसाद पौडेल–रुपन्देही २
१४ भीम प्रसाद आचार्य–सुनसरी२
१५ मंगल प्रसाद गुप्ता– कपिलवस्तु ३
१६ भगवती चौधरी–सुनसरी ३
१७ लिलानाथ श्रेष्ठ–सिरहा ३
१८ जगदीश प्रसाद कुसियैत–सुनसरी ४
यस्तै भक्तपुर २ बाट महेश बस्ने, काठमाडौं ५ बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र दाङबाट महासचिव शंकर पोखरेल लगाायत अन्य ठाँउबाट अरु नेताहरु पनि पराजित भएका छन् ।
