नेपाली कांग्रेसका श्याम कुमार घिमिरे सिन्धुली २ बाट विजयी भएका छन् । घिमिरे ३० हजार ३९१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रदीप कुमार कटुवाल क्षेत्री (केसी) ले २५ हजार ५४६ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरीले २६९२ मत पाइन् ।
