सिन्धुली २ बाट माओवादी केन्द्र विजयी

७ मंसिर २०७९, बुधबार १२:४२

निर्वाचन आयोग नेपालका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ हालसम्म नेकपा माओवादी केन्द्र एक स्थानमा विजयी भएको छ ।

सत्ता गठबन्धनका साझा रुपमा माओवादी केन्दबाट उम्मेदवार बनेका लेख नाथ दाहाल बागमती प्रदेश सिन्धुली निर्वाचन क्षेत्र नं २ बाट २७५१७ लिएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्