कालिकोटमा एमालेको अग्रता

६ मंसिर २०७९, मंगलवार १६:०५

कालिकोटमा नेकपा एमालेले सुरुवाती अग्रता गरेको छ ।

प्रतिनिधि सभातर्फ २७१ मत गन्दा एमालेका नगेन्द्र शाही नेशनलले ११८ मत पाएका छन् ।माओवादीका उम्मेदवार महेन्द्र बहादुर शाहीले ११५ मत प्राप्त गरेका छन्।