प्रतिनिधि सभा सदस्यतर्फ पछिल्लो मतपरिणाम अनुसार चितवन क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने ४००७ मतका साथ अग्रस्थानमा छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ३८७९ मतका साथ दोस्रो स्थानमा र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ३४१० मतका साथ तेस्रो स्थानमा छन् ।
