डडेल्धुरा मा १९५८३ मत गणना हुँदा नेपाली काँंग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा ८४५८ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकाल ५१९३ मत र नेपाली कांग्रेस (वीपी) कर्णबहादुर मल्ल २५८३ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ३७४ मत पाएका छन् ।
