अर्घाखाँचीमा टोप बहादुर रायमाझीको अग्रता

६ मंसिर २०७९, मंगलवार १३:३२

अर्घाखाँचीमा प्रतिनिधि सभा तर्फ हालसम्म १९११५ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार टोप बहादुर रायमाझीले १०१८७ मत प्राप्त गरेका छन् ।

यस्तै सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसकी पुष्पा भुसाल (गौतम) ले ७६३१ मत प्राप्त गरेकी छिन् ।