नेकपा एमालेले प्रतिनिधि सभा तर्फ निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार २० ठाँउमा अग्रस्थानमा रहेको छ ।
इलाम क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बस्नेत १२५८ मतका साथ अग्रस्थानमा छन, झाप क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार देव राज घिमिरे २७४९ मतका साथ अग्रस्थानमा छन् । यस्तै झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार के.पी शर्मा ओली ४१८१ मतका साथ अग्रस्थानमा छन् ।
उदयपुर क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अम्वर बहादुर रायामाझी १२३६ मतका साथ अग्रस्थानमा छन् । मधेश प्रदेश धनुषा क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार जुली कुमारी महतो (महासेठ) ६१६ मतका साथ अग्रस्थानमा छिन् । यस्तै बारा क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अच्युत प्रसाद मैनाली १२५२ मतका साथ अग्रस्थानमा छन् ।
बागमती प्रदेश नुवाकोट क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बद्री मैनाली ४४४ मतका साथ अग्रस्थानमा छन् । काठमाडौं क्षेत्र नं ७ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्याम कुमार घिमिरे १३५८ मतका साथ अग्रस्थानमा छन् । काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठ ३४०४
मतका साथ अग्रस्थानमा छन् ।
बागमती प्रदेश भक्तपुर क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नवराज गेलाल ३०१० मतका साथ अग्रस्थानमा छन् । यस्तै बागमती प्रदेश ललितपुर क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नव राज सिलवाल ३८९१ मतका साथ अग्रस्थानमा छन् । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेम बहादुर महर्जन
५७७८ मतका साथ अगथ्रस्थानमा छन् । यस्तै बागमती प्रदेश चितवन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण भक्त पोख्रेल ११४४ मतका साथ अग्रस्थानमा छन् ।
गण्डकी प्रदेश लमजुंग क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पृथ्वी सुव्वा गुरुङ २५०८ मतका साथ अग्रस्थानमा छन् ।गण्डकी प्रदेश बागलुङ क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्य प्रसाद पाठक ३९४ मतका साथ अग्रस्थानमा छन् ।
लुम्बिनी प्रदेश अर्घाखांची क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका उम्म्ेदवार टोप बहादुर रायमाझी २२०२ मतका साथमा अग्रस्थानमा छन् । कपिलवस्तु क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बलराम अधिकारी ५०६ मतका साथ अग्रस्थानमा छन् । बाँके क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्य प्रसाद ढकाल १४५७
मतका साथ अग्रस्थानमा छन् ।
सुदूरपश्चिम प्रदेश बैतडी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर भण्डारी ८८८ मतका साथ अग्रस्थानमा छन् । कन्चनपुर क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार तारा लामा तामाङ ५९७ मतका साथ अग्रस्थानमा छन् ।
