जुम्लाको जारी मतगणनामा राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले फराकिलो अग्रता लिएका छन् ।
जारी मतगणनामा शाहीले १९७ मत पाउँदा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ५९ मत पाएकी छन् । एमालेका रतननाथ योगीले १४ मत पाएका छन् ।