काठमाडौं ५ मा प्रदीप पौडेलको अग्रता

५ मंसिर २०७९, सोमबार १५:५८

काठमाडौं ५ मा नेपाली कांग्रेस प्रदीप पौडेलले अग्रता बनाएका छन्।

१०० मत गन्दा पौडेलले २५ मत ल्याएका छन् भने एमालेका ईश्वर पोखरेलले १८ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै, राप्रपा, राष्टिय स्वतन्त्र पार्टी र नेमकिपाले समान ११ मत ल्याएका छन्।